Posts

Showing posts from April, 2022

हाम्रो विद्यालय (कविता) : कुशल पौडेल

हाम्रो विद्यालय     कति राम्रो हाम्रो स्कुल यो ठाउँमा पाउनु राम्रो शिक्षा पाउने भए युनिभर्सल आउनु धुम्बाराही ठाउँमा ठुलो स्कुल यही हो यहि स्कुलमा पढेकोले अनुसासित भइयो ।   अति सुन्दर बस्ति यहाँ रमाइलो छ ठाउँ अब पढ्न सबै हामी युनिभर्सल जाउँ हजुरहरुलाइ यो स्कुलको नियम भन्नुपर्दा विद्यार्थीलाई राम्रो हुन्छ नियम पालन गर्दा ।   कपाल पनि दुईइन्च भन्दा ठुलो हुनुहुन्न विद्यार्थीले बुझीबुझी यसो गर्नुहुन्न आउट ड्रेस लगाएर स्कुल आउन पाइन्न विकृति र विसंगतको कुराहरु चाहिन्न ।   कोहीकोही विद्यार्थीको खुब हुन्छ बानी चुइगम र चकलेटहरु लुकीलुकी खानी यसो गर्नु राम्रो हुन्न विद्यार्थी जीवनमा कति रिस उठ्दो होला सरहरुको मनमा ।   यस्ता पनि विद्यार्थी  छन् ड्रेसबिना आउने धेरै जसो छात्रहरु तल पाइन्ट लाउने स्वोर्ग भन्दा राम्रो छ है धुम्बाराही ठाउँ अर्को जुनी पाउने भए यहि पढ्न पाउँ । ।

The Sea: Manju Sharma, Class: 10

The Sea I like to look at the sea as it makes sweet noises.  The water is flowing slowly.  Many fish are playing jolly.  Fish and dolphins are jumping.  What a sound of the sea!  Oh ! Listen ! Listen!  There. There is clean water.  It makes our crops better.  Children are jumping here and there.  Animals are drinking everywhere.  The sea gives us fresh air! Look ! Look ! There. Please, please don't cut these trees. They do many useful things to you.  That you also water in your crops. You have also fed your child and you.  Don't cut trees. You will regret yourself.  It will damage your house.  It can damage your family.  Sea is gold.  It gives us gold.

Fables: Shrawan Kharel, Class: 8

Fables A fable is a short story with a moral. They usually have animals as characters, who speak to one another like humans. In fact, the characters in fables represent human beings. Some of the famous fables are: "The Hare and the Tortoise" told by Aesop, "Reynard the Fox" written in the middle ages, and the "The Town Mouse" by the 17th century French poet, Jean De La Fontaine.

Our National Flag: Rojani Tamang, Class: 4

Image
                         Our National Flag   Each country has its own national flag. Different national flags have different shapes, sizes, colors and designs. Our country Nepal also has its own national flag. It is different from the flags of other countries. The history of our national flag dates back to around 19th century. Our national flag has red underneath and blue on the border. It is triangular in shape. It has half moon in the upper triangle and sun in the lower triangle. The red color of our national flag speaks of the courage of the Nepalese people where the blue color signifies wisdom, mind and honesty and the kind heart of the Nepalese people. We should always respect and save our national flag. Our national flag gives an identity and introduction of Nepalese to the world.

हिमालयको देश नेपाल: गीता ढकाल, कक्षा: ७

हिमालयको देश नेपाल आहा ! क्या राम्रो छ हिमालयको देश नेपाल चारैतिर छ हरिया डांडापाखा, वनजंगल आहा ! क्या राम्रो छ हिमालयको देश नेपाल डाँफे अनि लालीगुराँसले सजिएको हिमालयको देश नेपाल प्रकृतिको खानी भएको नेपालमा पर्यटकहरुको आगमन हिमाली फुसफुसे हिउमा रमाएका नेपाली स्वस्थ्य र सुन्दर छन् ।  

मेरो देश: विज्ञा कार्की, कक्षा: ६

मेरो देश आहा ! कति राम्रो मेरो देश ।  ढकमक्क लालीगुराँस फुलेको मेरो देश ।  हरियो वनजंगलले भरिएको मेरो देश ।  बुद्ध, सिता अनि भृकुटी जन्मेको मेरो देश ।  उच्च सगरमाथा चुलिएको मेरो देश ।  निर्मल झरना झरेको मेरो देश ।  विश्वोको सुन्दर अनि शान्त मेरो देश ।  वीर गोर्खाली अनि वीरताको मेरो देश ।  आहा ! कति राम्रो मेरो देश !

नेपाल: मिङमा तामाङ, कक्षा: ६

नेपाल   म हु नेपाली मेरो देश नेपाल सुन्दर र शान्त भनेर चिन्छन् मेरो देशलाई बुद्धले ज्ञान यहि पाए वीर गोर्खाली यहि जन्मे प्रकृतिको देश भनेर चिन्छन् देशलाई विश्वोको उच्च हिमाल   यहि छ अवस्थित विश्वोमा नपाइने यहि छ सबथोक ।