नेपाल: मिङमा तामाङ, कक्षा: ६

नेपाल

 

म हु नेपाली


मेरो देश नेपाल


सुन्दर र शान्त भनेर


चिन्छन् मेरो देशलाई


बुद्धले ज्ञान यहि पाए


वीर गोर्खाली यहि जन्मे


प्रकृतिको देश भनेर


चिन्छन् देशलाई


विश्वोको उच्च हिमाल

 
यहि छ अवस्थित


विश्वोमा नपाइने


यहि छ सबथोक । 

Comments

Popular posts from this blog

हिमालयको देश नेपाल: गीता ढकाल, कक्षा: ७

Fables: Shrawan Kharel, Class: 8

मेरो देश: विज्ञा कार्की, कक्षा: ६