हिमालयको देश नेपाल: गीता ढकाल, कक्षा: ७

हिमालयको देश नेपाल


आहा ! क्या राम्रो छ हिमालयको देश नेपाल


चारैतिर छ हरिया डांडापाखा, वनजंगल


आहा ! क्या राम्रो छ हिमालयको देश नेपाल


डाँफे अनि लालीगुराँसले सजिएको


हिमालयको देश नेपाल


प्रकृतिको खानी भएको नेपालमा


पर्यटकहरुको आगमन


हिमाली फुसफुसे हिउमा


रमाएका नेपाली स्वस्थ्य र सुन्दर छन् ।  

Comments

Post a Comment

Popular posts from this blog

Fables: Shrawan Kharel, Class: 8

मेरो देश: विज्ञा कार्की, कक्षा: ६