हिमालयको देश नेपाल: गीता ढकाल, कक्षा: ७
हिमालयको देश नेपाल आहा ! क्या राम्रो छ हिमालयको देश नेपाल चारैतिर छ हरिया डांडापाखा, वनजंगल आहा ! क्या राम्रो छ हिमालयको देश नेपाल डाँफे अनि लालीगुराँसले सजिएको हिमालयको देश नेपाल प्रकृतिको खानी भएको नेपालमा पर्यटकहरुको आगमन हिमाली फुसफुसे हिउमा रमाएका नेपाली स्वस्थ्य र सुन्दर छन् ।
Comments
Post a Comment