मेरो देश: विज्ञा कार्की, कक्षा: ६

मेरो देश


आहा ! कति राम्रो मेरो देश । 


ढकमक्क लालीगुराँस फुलेको मेरो देश । 


हरियो वनजंगलले भरिएको मेरो देश । 


बुद्ध, सिता अनि भृकुटी जन्मेको मेरो देश । 


उच्च सगरमाथा चुलिएको मेरो देश । 


निर्मल झरना झरेको मेरो देश । 


विश्वोको सुन्दर अनि शान्त मेरो देश । 


वीर गोर्खाली अनि वीरताको मेरो देश । 


आहा ! कति राम्रो मेरो देश !

Comments

Popular posts from this blog

हिमालयको देश नेपाल: गीता ढकाल, कक्षा: ७

Fables: Shrawan Kharel, Class: 8